0
Shipping is calculated at checkout
अब आफ्नो व्यापारमा professional labeling को नयाँ स्तरमा जानुहोस् MBT को यो 4-inch Industrial Label Printer सँग। Thermal printing ले logistics र temporary use को लागि fast र cost-effective print दिन्छ भने Ribbon printing ले long-lasting label visibility सुनिश्चित गर्छ।
यसमा Mobile App Support छ जसले तपाईंलाई सजिलै design गर्न र direct print गर्न दिनेछ। यो printer दिनरात चल्न सक्ने heavy-duty build मा बनेको छ – चाहे warehouse होस्, retail, eCommerce वा production line।
1 वर्षको warranty सहित, यो printer हरेक प्रकारको label print गर्न सक्षम छ – shipping label देखि product sticker, barcode, QR code, inventory tag सबै।